डा सुदिप अर्याल मृत फेला

 


 कन्सल्टेन्ट साइक्याट्रिष्ट डा सुदिप अर्याल  मृत फेला परेका छन् ।

अफिस जान्छु भनेर निस्किएका उनी मृत फेला परेको उनका सहकर्मीले जानकारी दिएका छन् ।

 नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मेडिकल अधिकृत आठौँ तहबाट केही समय पहिलेमात्र  कन्सल्टेन्ट साइक्याट्रिष्ट नवौँ तहमा बढुवा भइ मानसिक अस्पताल-लगनखेल, ललितपुरमा कार्यरत उनले केही महिनापहिले मात्र विवाह गरेका थिए।

उनलाइ सम्झँदै उनका सहकर्मी लगायतले भावपुर्ण श्रद्धाञ्जलीका शब्दहरु व्यक्त गरिरहेका छन् ।

मृत्युबारेको बिस्तृत विवरण आउन बाँकी छ।

डा सुदिप प्रती भावपुर्ण श्रद्धाञ्जली।

0/प्रतिक्रिया