About
यो स्वास्थकर्मी द्वारा स्वास्थकर्मीकै लागि बनाइएको पहिलो अनि एकमात्र अनलाइन पोर्टल हो। किनकी,हामीलाई थाहा छ-स्वास्थकर्मीको समस्या स्वास्थकर्मीबाहेक अरु कसैले बुझ्दैनन्। अपुरो-अस्पट-बिरोधाभाष अनि एकपक्षीय समाचारले स्वास्थकर्मीलाई निरन्तर निरुत्साहित गर्ने मिडियाको भिडमा एउटा आफ्नै संसार बनाउँ!
परिक्षणकालमै रहेकाले सल्लाह-सुझाव-प्रतिक्रिया पाँउ।
धन्यवाद


Post a Comment